मिलानोमा तीज कार्यक्रम सम्पन्न......!

































मिलानोमा तीज कार्यक्रम सम्पन्न......!
नेपाल मितेरी मन्चको आयोजनामा महिलाहरुको चाड हरितालिक तीज कार्यक्रम सम्पन्न भएको छ । तीजको दर सगै सुरु भएको उक्त कार्यक्रममा मन्चका अधक्ष्य नरेश गुरुङको सभापतित्वमा औपचारिक कार्यक्रममा उपाधक्ष्य तथा तीज कार्यक्रमका सयोजक दिर्घ थापा मगरले स्वागत मन्तब्य सगै कार्यक्रमका अतिथिहरु आइ पि सुबेदी, अर्जुन गौतम, निवर्तमान अधक्ष्य योगेश रिजाल, एन आर एन महासचिब छबिलाल कंडेल र प्रमुख अतिथी जानाकी राणा ज्युले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सन्चालन सचिब निल गुरुङले गर्नु भएको थियो । यसपालिको तीज भब्य रुपमा दिदीबहिनिहरु तथा दाजुभाईहरु बिच शुभकामना आदनप्रदान का साथै सास्कृतिक कार्यक्रम सगै समपन्न भएको थियो ।

Comments

Popular posts from this blog