Posts

Showing posts with the label अबस्था हैन बिकल्प खोजौं

अबस्था हैन बिकल्प खोजौं......!

Image
इटालीको लोम्बार्डिया क्षेत्र कोपडोनियो ठाउँबाट ३८ बर्षीय युवामा सुरुमा सामान्य रुघाखोकीबाट संक्रमित भै फैलिएको कोरोना भाइरस अहिले संसारभर महामारी रुपमा फैलिदै गएको र सबैभन्दा बढ़ी संक्रमित देश इटाली रहेको छ।  हिजो सम्मको तथ्यांक हेर्ने हो भने मर्नेको संख्या ३४०५ पुगेको छ। अझै बढ़ने क्रम जारी छ घट्ने त कुरै छैन। अब यहांको अबस्थालाई हेर्दा मार्च १२ देखि लोम्बार्डिया क्षेत्रलाई लकडाउन रेडजोन तोकिए पनि संक्रमित झन बढ्दो देखिएपछि लगत्तै ३/४ दिनपछि पुरै इटालीलाइ नै लकडाउन तथा रेडजोन घोषणा गरे। अप्रिल ३ तारीखसम्म भनेको अप्रिल ३ पछि पनि लकडाउन गर्ने खबर आइसकेको छ। सेल्फ क्वारेंटाइनका लागि घरमै बस्ने यहाँको सरकारले आग्रह गरे तापनि सार्बजनिक सवारी साधानहरु पूर्णरूपमा चलिरहेको र काम भएको ब्यक्ति बहिरा निस्कने अवात जवात गर्न पाउने भएको छ यो अवस्था चै मिलान शहरको म बसेको ठाउँ वरिपरिलाइ नियाल्दै गर्दा  देखिएको अनुभहरु हुन। नेपालीहरुको अबस्थालाइ हेर्दा नेपाली दुताबास स्विट्जरल्याण्डको तथ्याङ्क ...