Posts

Showing posts from October, 2019
Image
इटालीको मिलान शहरमा दशैको टीका सम्पन्न......! नेपाल मितेरी मन्च मिलानको आयोजनामा बडादशै कार्यक्रम २०१९ भब्य रुपमा सम्पन्न भएको थियो दशमीको पूजा सगै सुरु भएको उक्त कार्यक्रममा मान्यजनहरुबाट टिका जमरा साथै आशिस थापियो गत साल जस्तै उल्लेखिय रुपमा इटालियन तथा इटालियन बिद्यार्थीहरु र मिलान बहिराबाट टोरिनो, भारजेबाट पनि दशै मनाउन उपस्थित जनाएका थिए । सयोजकहरु अन्नपूर्ण न्यौपाने, बिना मगराती, दिर्घ थापा रहेका थिए र औपचारिक कार्यक्रम मन्चका उपाध्यक्ष दिर्घ थापाको सभापतित्वमा शुभकामन ा आदनप्रदानका साथै समाजसेवी कृष्ण न्यौपाने, मिला थोकर, एन आर एन ए उपाध्यक्ष आइ पि सुबेदीले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । यसैक्रममा यस्पाली एन.आर.एन. इटालीका लागि मिलानोको तर्फबाट बाट प्रतिनिधित्व गर्नु हुने उपाध्यक्ष छबिलाल कडेल, उपाध्यक्ष आइ. पि. सुबेदी, महासचिब भवेस कुमार सिङ, कोषाध्यक्ष अशोक उप्रेती, सदस्य युवा प्रतिनिधि अर्जुन गौतम, सदस्यहरुमा कृष्ण सुबेदी र नारायण लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन मन्चका सचिव निल गुरुङले सन्चालन गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रम सन्चालन प...