LOCKDOWN को उपयोग......!
LOCKDOWN को उपयोग कसरी गर्ने भन्ने बिषयमा मेरा अनुभबहरु:-
बिशेषगरी सामाजिक सञ्जालमा भ्रम फैलाउने समाचारहरुबाट टाढा रहने सेयर ट्याग नगर्ने। दैनिक घरमै बसी गर्ने ब्यायामहरू गर्ने जस्तै योगा, जुम्बा, P90X-CARDIO-X तनाबमा नबस्ने। खानपिनमा ध्यान राख्ने।
स्वास्थ्यमा एकदमै ख्याल राख्नुस WHO को HEALTH TIPS लाइ FOLLOW UP गर्नुस।
आफुलाई के गर्न मन लाग्छ मनले चाहेको कामहरू गर्नुस समयलाई इंटरनेटलाई सही तरिकाले सदुपयोग गर्नुस। यो समय फेरी कहा आउछ र? परिवारसग भए क़्वालिटी टाइम बिताउनुस घरमै बसेर।
तपाईलाई खानाको परिकार बनाउनमा सौखीन हुनुहुन्छा भने सुरु गर्नुस युट्यूबबाट आइडियाहरु लिनुस।
सङ्गीतमा सौखीनले पुरानो थनकिएका गिटार, बासुरी, मादल के के छन निकाल्नुस।
मन पर्ने बुकहरु पढ्नुस अहिले अनलाइनमा पनि फ्री बुकहरु उपलब्द छन। मनपर्ने फिल्महरु हेर्नुस।
मलाइ मनपर्ने हिंदी तथा अंग्रेजी फिल्महरु:
SOME OF THE BEST INSPIRATIONAL & MOTIVATIONAL MOVIES:
BLOGGING, VLOGGING, PHOTOGRAPHY, GRAPHICS, PHOTO EDITING & VIDEO EDITING मा Intrested हुनुहुन्छ भने सुरु गरौ अनुभब छैन भने अनलाइनमा सिकौ। INVEST गरौ ZERO बाट शुरु गरौ। DIGITAL MARKET ले दिएको OPPORTUNITY लाइ USE गरौ।
यही समयमा मैले भरर्खरै GOOGLE DIGITAL GARAGE मा FREE COURSE "The Fundamental of DIGITAL MARKETING" COMPLETE गरे। I am still doing it......!
यस्ता धेरै फ्री कोर्सहरु छन आफुलाई मन पर्ने कुनै कोर्स गर्दा हुन्छ। अनलाइनमा Blogging र Vlogging बाट घरमै बसि Income पनि गर्न सकिन्छ। Part Time या Full Time.
Stay HOME Doing Nothing SAVE the World......!
Together We Can Beat CORONAVIRUS.....!
Don't Panic Let's Live Together....!

- UDAAN (2010)
- MAAJHI-THE MAUNTAIN MAN (2015)
- BHAAG MILKHA BHAAG (2013)
- LAGAAN (2001)
- AIRLIFT (2016)
- MARY KOM (2014)
- A WEDNESDAY (2008)
- TAARE JAMEEN PAR (2007)
- KRANTIVEER (1994)
- BAGHBAN (2003)
- NAYAK (2001)
- I AM KALAM (2010)
- LAKSHYA (2004)
- AKHON DEKHI (2013)
- SAALA KHADOOS (2017)
- MADAARI (2016)
- THE PERSUIT OF HAPPYNESS (2006)
- ROCKY BALBOA (2006)
- THE SHWASHANK REDEMPTION (1994)
- MILLION DOLLER BABY (2004)
- LIFE OF PI (2012)
- THE TERMINAL (2004)
- LIFE IS BEAUTIFUL (1997)
- A BEAUTIFUL MIND (2001)
- The Curious of BENJAMIN BUTTON (2009)
- BLOOD DIAMOND (2006)
- GRAN TORINO (2008)
- the NOTEBOOK (2004)
- I AM LEGEND (2007)
- SLUMDOG MILLIONAIRE (2008)
- MONEYBALL (2011)
- CATCH ME IF YOU CAN (2002)
BLOGGING, VLOGGING, PHOTOGRAPHY, GRAPHICS, PHOTO EDITING & VIDEO EDITING मा Intrested हुनुहुन्छ भने सुरु गरौ अनुभब छैन भने अनलाइनमा सिकौ। INVEST गरौ ZERO बाट शुरु गरौ। DIGITAL MARKET ले दिएको OPPORTUNITY लाइ USE गरौ।
यही समयमा मैले भरर्खरै GOOGLE DIGITAL GARAGE मा FREE COURSE "The Fundamental of DIGITAL MARKETING" COMPLETE गरे। I am still doing it......!
यस्ता धेरै फ्री कोर्सहरु छन आफुलाई मन पर्ने कुनै कोर्स गर्दा हुन्छ। अनलाइनमा Blogging र Vlogging बाट घरमै बसि Income पनि गर्न सकिन्छ। Part Time या Full Time.
Stay HOME Doing Nothing SAVE the World......!
Together We Can Beat CORONAVIRUS.....!
Don't Panic Let's Live Together....!
Comments
Post a Comment