Posts

Showing posts from January, 2020

नेपाल मितेरी मन्च मिलान-LiveShow2020

Image
नेपाल मितेरी मन्च मिलानको आयोजनामा...... मिलानो साङ्गेतिक कार्यक्रम 2020 कलाकारहरु नेपाली पपस्टार धीरज राइ लोक दोहोरी गायिका सुनिता दुलाल साथमा लोक दोहोरी गायिका शकुन्तला थापा साथै मिलानोका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती.........! औपचारिक कार्यक्रममा मन्चका अध्यक्ष नरेश गरुङको सभापतित्वमा कलाकारहरुको आतिथ्यमा सम्मान सगै स कोषाध्यक्ष बिना पुनले स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने अतिथी कलाकार धीरज राइले आफ्नो टुर र आफ्नो अभियानको बारेमा प्रस्तुत गरेक थिए त्यसै गरी अतिथिहरु एन आर एन महासचिब भबेश कुमार सिंह एन आर एन उपाध्यक्ष आइ पि सुबेदी प्रमुख अतिथी डा भिमबहादुर बमले मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने कार्यकम सन्चालन मन्चका सचिब निल गुरुङले सन्चालन गरेका थिए ।  सबैलाई धेरै धेरै धन्यवाद बिशेस धन्यवाद मिलान बाहिरबाट आउनुहुने लोदी, भारजे, टोरिनो लगायत आन्य ठाउबाट सहभागी जनाइ कार्यक्रमलाई सफल पारीदिनुहुने र सहयोग गरिदिनुहुने तपाईं सबैलाई साथै टिमका साथीहरुलाई पनि मुरी मुरी धन्यवाद समग्रमा कार्यक्रम भब्य र सब्य तबरले सफल रहयो । धन्यवाद । नेपाल मितेरी मन्च मिल...

Live Show at Milan with Dhiraj Rai, Sunita Dulal & Rubi Lama

Image
नेपाल मितेरी मन्च मिलान प्रस्तुत गर्दछ । मिलानो साङ्गेतिक कार्यक्रम 2020 कलाकारहरु नेपाली पपस्टार धीरज राइ लोक दोहोरी गायिका सुनिता दुलाल र डान्सर रुबी लामा साथमा कलाकार सर्जक सुन्दर खवास र लोक दोहोरी गायिका शकुन्तला थापा साथै मिलानोका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तपाईंहरुलाई यसै सुचना मार्फत कार्यक्रममा सहभागीको लागि सबैलाई निम्तो गरिएको छ । मिती : 05 January 2020 आइतवार स्थान: Via Ponte Nuovo 45 (Cimiano M2 Bus no. 51, 4Stop) (Gorla M1 Bus no 44, 4Stop) समय: 11:00am आयोजक:- नेपाल मितेरी मन्च मिलान Supported by:- अर्जुन गौतम तथा फेमिली (India Traders) थप इच्छुक सहयोगी मनहरुलाई स्वागत गर्दछ संपर्कको लागि:- सितारम त्रिपाठी +393667398910 निल गुरुङ +393512909437 धन्यवाद