नेपाल मितेरी मन्च मिलान-LiveShow2020

नेपाल मितेरी मन्च मिलानको आयोजनामा......
मिलानो साङ्गेतिक कार्यक्रम 2020 कलाकारहरु नेपाली पपस्टार धीरज राइ लोक दोहोरी गायिका सुनिता दुलाल साथमा लोक दोहोरी गायिका शकुन्तला थापा साथै मिलानोका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती.........!
औपचारिक कार्यक्रममा मन्चका अध्यक्ष नरेश गरुङको सभापतित्वमा कलाकारहरुको आतिथ्यमा सम्मान सगै स कोषाध्यक्ष बिना पुनले स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने अतिथी कलाकार धीरज राइले आफ्नो टुर र आफ्नो अभियानको बारेमा प्रस्तुत गरेक थिए त्यसै गरी अतिथिहरु एन आर एन महासचिब भबेश कुमार सिंह एन आर एन उपाध्यक्ष आइ पि सुबेदी प्रमुख अतिथी डा भिमबहादुर बमले मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने कार्यकम सन्चालन मन्चका सचिब निल गुरुङले सन्चालन गरेका थिए । 
सबैलाई धेरै धेरै धन्यवाद बिशेस धन्यवाद मिलान बाहिरबाट आउनुहुने लोदी, भारजे, टोरिनो लगायत आन्य ठाउबाट सहभागी जनाइ कार्यक्रमलाई सफल पारीदिनुहुने र सहयोग गरिदिनुहुने तपाईं सबैलाई साथै टिमका साथीहरुलाई पनि मुरी मुरी धन्यवाद समग्रमा कार्यक्रम भब्य र सब्य तबरले सफल रहयो ।

धन्यवाद ।
नेपाल मितेरी मन्च मिलान













Comments

Popular posts from this blog