Live Show at Milan with Dhiraj Rai, Sunita Dulal & Rubi Lama

नेपाल मितेरी मन्च मिलान प्रस्तुत गर्दछ ।
मिलानो साङ्गेतिक कार्यक्रम 2020 कलाकारहरु नेपाली पपस्टार धीरज राइ लोक दोहोरी गायिका सुनिता दुलाल र डान्सर रुबी लामा साथमा कलाकार सर्जक सुन्दर खवास र लोक दोहोरी गायिका शकुन्तला थापा साथै मिलानोका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तपाईंहरुलाई यसै सुचना मार्फत कार्यक्रममा सहभागीको लागि सबैलाई निम्तो गरिएको छ ।
मिती : 05 January 2020 आइतवार
स्थान: Via Ponte Nuovo 45
(Cimiano M2 Bus no. 51, 4Stop)
(Gorla M1 Bus no 44, 4Stop)
समय: 11:00am

आयोजक:- नेपाल मितेरी मन्च मिलान
Supported by:- अर्जुन गौतम तथा फेमिली (India Traders)
थप इच्छुक सहयोगी मनहरुलाई स्वागत गर्दछ
संपर्कको लागि:-
सितारम त्रिपाठी +393667398910
निल गुरुङ +393512909437
धन्यवाद

Comments