Posts

Image
इटालीको मिलान शहरमा दशैको टीका सम्पन्न......! नेपाल मितेरी मन्च मिलानको आयोजनामा बडादशै कार्यक्रम २०१९ भब्य रुपमा सम्पन्न भएको थियो दशमीको पूजा सगै सुरु भएको उक्त कार्यक्रममा मान्यजनहरुबाट टिका जमरा साथै आशिस थापियो गत साल जस्तै उल्लेखिय रुपमा इटालियन तथा इटालियन बिद्यार्थीहरु र मिलान बहिराबाट टोरिनो, भारजेबाट पनि दशै मनाउन उपस्थित जनाएका थिए । सयोजकहरु अन्नपूर्ण न्यौपाने, बिना मगराती, दिर्घ थापा रहेका थिए र औपचारिक कार्यक्रम मन्चका उपाध्यक्ष दिर्घ थापाको सभापतित्वमा शुभकामन ा आदनप्रदानका साथै समाजसेवी कृष्ण न्यौपाने, मिला थोकर, एन आर एन ए उपाध्यक्ष आइ पि सुबेदीले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । यसैक्रममा यस्पाली एन.आर.एन. इटालीका लागि मिलानोको तर्फबाट बाट प्रतिनिधित्व गर्नु हुने उपाध्यक्ष छबिलाल कडेल, उपाध्यक्ष आइ. पि. सुबेदी, महासचिब भवेस कुमार सिङ, कोषाध्यक्ष अशोक उप्रेती, सदस्य युवा प्रतिनिधि अर्जुन गौतम, सदस्यहरुमा कृष्ण सुबेदी र नारायण लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन मन्चका सचिव निल गुरुङले सन्चालन गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रम सन्चालन प...

Comming up Next EVENTS.....@Milano....!

Image

मिलानोमा तीज कार्यक्रम सम्पन्न......!

Image
मिलानोमा तीज कार्यक्रम सम्पन्न......! नेपाल मितेरी मन्चको आयोजनामा महिलाहरुको चाड हरितालिक तीज कार्यक्रम सम्पन्न भएको छ । तीजको दर सगै सुरु भएको उक्त कार्यक्रममा मन्चका अधक्ष्य नरेश गुरुङको सभापतित्वमा औपचारिक कार्यक्रममा उपाधक्ष्य तथा तीज कार्यक्रमका सयोजक दिर्घ थापा मगरले स्वागत मन्तब्य सगै कार्यक्रमका अतिथिहरु आइ पि सुबेदी, अर्जुन गौतम, निवर्तमान अधक्ष्य योगेश रिजाल, एन आर एन महासचिब छबिलाल कंडेल र प्रमुख अतिथी जानाकी राणा ज्युले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सन्चालन सचिब निल गुरुङले गर्नु भएको थियो । यसपालिको तीज भब्य रुपमा दिदीबहिनिहरु तथा दाजुभाईहरु बिच शुभकामना आदनप्रदान का साथै सास्कृतिक कार्यक्रम सगै समपन्न भएको थियो ।

Troll...ng.....KABADDI3.....!

Image

Troll...ng.....KABADDI3.....!

Image

Lets Promote our Village...!

Image

Lets Promote our Village...!

Image