Posts
LOCKDOWN को उपयोग......!
- Get link
- X
- Other Apps

LOCKDOWN को उपयोग कसरी गर्ने भन्ने बिषयमा मेरा अनुभबहरु:- बिशेषगरी सामाजिक सञ्जालमा भ्रम फैलाउने समाचारहरुबाट टाढा रहने सेयर ट्याग नगर्ने। दैनिक घरमै बसी गर्ने ब्यायामहरू गर्ने जस्तै योगा, जुम्बा, P90X-CARDIO-X तनाबमा नबस्ने। खानपिनमा ध्यान राख्ने। स्वास्थ्यमा एकदमै ख्याल राख्नुस WHO को HEALTH TIPS लाइ FOLLOW UP गर्नुस। आफुलाई के गर्न मन लाग्छ मनले चाहेको कामहरू गर्नुस समयलाई इंटरनेटलाई सही तरिकाले सदुपयोग गर्नुस। यो समय फेरी कहा आउछ र? परिवारसग भए क़्वालिटी टाइम बिताउनुस घरमै बसेर। तपाईलाई खानाको परिकार बनाउनमा सौखीन हुनुहुन्छा भने सुरु गर्नुस युट्यूबबाट आइडियाहरु लिनुस। सङ्गीतमा सौखीनले पुरानो थनकिएका गिटार, बासुरी, मादल के के छन निकाल्नुस। मन पर्ने बुकहरु पढ्नुस अहिले अनलाइनमा पनि फ्री बुकहरु उपलब्द छन। मनपर्ने फिल्महरु हेर्नुस। मलाइ मनपर्ने हिंदी तथा अंग्रेजी फिल्महरु: SOME OF THE BEST INSPIRATIONAL & MOTIVATIONAL MOVIES: UDAAN (2010) MAAJHI-THE MAUNTAIN MAN (2015) BHAAG MILKHA BHAAG (2013) LAGAAN (2001) AIRLIFT...
महामरिले निम्ताएको कहलीलाग्दो द्रिश्य.......FORZA ITALIA
- Get link
- X
- Other Apps
अबस्था हैन बिकल्प खोजौं......!
- Get link
- X
- Other Apps

इटालीको लोम्बार्डिया क्षेत्र कोपडोनियो ठाउँबाट ३८ बर्षीय युवामा सुरुमा सामान्य रुघाखोकीबाट संक्रमित भै फैलिएको कोरोना भाइरस अहिले संसारभर महामारी रुपमा फैलिदै गएको र सबैभन्दा बढ़ी संक्रमित देश इटाली रहेको छ। हिजो सम्मको तथ्यांक हेर्ने हो भने मर्नेको संख्या ३४०५ पुगेको छ। अझै बढ़ने क्रम जारी छ घट्ने त कुरै छैन। अब यहांको अबस्थालाई हेर्दा मार्च १२ देखि लोम्बार्डिया क्षेत्रलाई लकडाउन रेडजोन तोकिए पनि संक्रमित झन बढ्दो देखिएपछि लगत्तै ३/४ दिनपछि पुरै इटालीलाइ नै लकडाउन तथा रेडजोन घोषणा गरे। अप्रिल ३ तारीखसम्म भनेको अप्रिल ३ पछि पनि लकडाउन गर्ने खबर आइसकेको छ। सेल्फ क्वारेंटाइनका लागि घरमै बस्ने यहाँको सरकारले आग्रह गरे तापनि सार्बजनिक सवारी साधानहरु पूर्णरूपमा चलिरहेको र काम भएको ब्यक्ति बहिरा निस्कने अवात जवात गर्न पाउने भएको छ यो अवस्था चै मिलान शहरको म बसेको ठाउँ वरिपरिलाइ नियाल्दै गर्दा देखिएको अनुभहरु हुन। नेपालीहरुको अबस्थालाइ हेर्दा नेपाली दुताबास स्विट्जरल्याण्डको तथ्याङ्क ...